बेर्नाको साइज कान्छी औला वा पेन्सील साइजको हुनुपर्दछ । कम्तीमा ६ जोडि पात भएको, एक देखि डेढ बर्षको र एक देखि डेढ फिटको स्वस्थ बेर्ना हुनुपर्दछ । बेर्नाको पातहरु हरियो चिल्लो कीरा नलागेको र जरा बाङ्गो टिङ्गो नभएको सिधा बढेको हुनु पर्दछ ।